हामी कहाँ म्युजिक भिडियो निर्माणका लागि सम्पूर्ण उपकरणहरू उपलब्धछन, हजुर हरुलाई कुनै पनि किसिमको म्युजिक भिडियो बनाउनलाई हामी सहयोग गर्नेछौ,हामी कहाँ दक्ष्य जनशक्तीछन। नेपालमा अहिलेको समयमा उपयुक्त हुने म्युजिक भिडियो बनाउने हाम्रो उधेश्य रहेकोले तपाईंहरु हामी संघ आफ्नो म्युजिक भिडियो बनाउन सक्नुहुनेछ ।
हामी कहाँ चलचित्र निर्माणका लागि सम्पूर्ण जनशक्ती तथा उपकरणहरू उपलब्धछन , एदी हजुरहरुलाई कुनै पनि किसिमका चलचित्र बनाउनु परेमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। नेपालमा अहिलेको समयमा चाहिने सम्पूर्ण प्रबिधी हामी हजुरहरुको लागि उपलब्ध गराउन सक्नेछौ।
सामाजिक सन्जालको बिकासका कारण अजाको समयमा भिडियो बिज्ञापनको आवश्यकता निकै बढेकोछ, एदी हजुरहरु आफ्नो बेबसायलाई प्रमोट गर्नका लागि बिज्ञापन निर्माण गर्न चाहनु हुन्छ भने हामीलाई संपर्क गर्न सक्नु हुनेछ हामी कहाँ भिडियो बिज्ञापनका लागि आवश्यक पर्ने सम्पूर्ण उपकरणहरू उपलब्धछन।
कुनै पनि किसिमका गीतका लागि म्युजिक रेकर्डिङ गराउनको लागि हामी कहाँ तपाईंको आवश्यकता अनुसारका सम्पूर्ण उपकरणहरू उपलब्धछन। तपाईं आफ्नो गीत हामी कहाँ प्रस्तुत गर्नुहोस् हामी त्यो गीतको लागि म्युजिक तयारपर्ने र रेकर्ड गर्ने सुभिधा यहाँहरुलाई उपलब्ध गराउनेछौ, हामी कहाँ सम्पूर्ण जनशक्ती उपलब्ध छन।
कुनै पनि किसिमका गीत रेकर्डिङ गराउनको लागि हामी कहाँ तपाईंको आवश्यकता अनुसारका सम्पूर्ण उपकरणहरू उपलब्धछन। तपाईं आफ्नो गीत हामी कहाँ प्रस्तुत गर्नुहोस् हामी त्यो गीतको रेकर्ड गर्ने सुभिधा यहाँहरुलाई उपलब्ध गराउनेछौ, हामी कहाँ सम्पूर्ण जनशक्ती उपलब्ध छन।
एदी हजुरहरुलाई कुनै पनि किसिमको गीत,संगित,बिज्ञापन, चलचित्र, भिडियो मिक्सिङ वा एडिटइङ गराउन परेमा हामीलाई संपर्क गर्नुहोस्, हामी कहाँ पाईंको आवश्यकता अनुसारका सम्पूर्ण उपकरणहरू उपलब्धछन र साथसाथै सम्पूर्ण दक्ष्य जनशक्ती पनि उपलब्धछन।