हाम्रो बारेमा

होम- हाम्रो बारेमा

हामी दिनेछौ

पुरा मनोरञ्जन सेवाहरु

Volume On

VOLUME ON  एउटा अधुनिक म्युजिक कम्पनीहो  जस्ले गीत रेकर्डिङ, म्युजिक भिडियो, बिज्ञापन, चलचित्र आदी निर्माणका सेवा र सुविधा प्रधान गर्दछ र स्वयमले पनि एस किसिमका मनोरन्जनात्मक् बिषयबस्तु निर्माण गर्दछ।

डिजिटलाइज भिडियो र अडियो प्लाट्फोर्मका माध्यम्बाट राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा गीत/संगीतलाई प्रचारगरी नेपाली गीत संगीतलाई विश्वब्यापी  बनाउने उदेश्यबोकेको एस VOLUME ON कम्पनीले नेपालका साना तथा ठुला सबै कलाकार , संगीतकार , गीतकारका लागि एउटा प्ल्याट्फोर्म ल्याएकोछ ।

हाम्रो नेपाली गीत संगीतका सम्पूर्ण विधाहरूलाई(Genres) लिएर आफ्नो संस्कृतिलाई झल्काएर VOLUME ON ले सुम्पूर्ण नेपाली म्युजिक इन्डट्रीलाई समेट्ने र एस इन्डस्ट्रीको कमी कम्जोरी लाई सुधारदै इन्डस्ट्रीको प्रगती तर्फ अग्रसर भएर अगाडि बढ्नेछ ।

हाम्रो कम्पनीको

मिसन र भिजन

हाम्रो मिसन

नेपाली गीत, संगीत, म्युजिक भिडियो, बिज्ञापन र मुभिज निर्माणमा केही राम्रा कन्टेन्ट ल्याएर नेपाली दर्शकलाई मनोरन्जन गराउने।प्रबिधीको पुर्वाधारको शही प्रयोग गरेर नेपाली म्युजिक इन्डस्ट्रीमा कार्य गर्ने ।

हाम्रो भिजन

नेपालको म्युजिक इन्डस्ट्रीलाई शाही मार्गमा लने र हरेक ठुला साना कलाकारको प्रतिभालाई शाही रुपमा मुल्याङ्कन गरी समग्रमा एउटा डिजिटल प्ल्यट्फोर्म बनाउने। 

हाम्रो टिम

Volume On परिवार

Dhirendra Khadka

Dhirendra Khadka

Executive Director

Kranti KC

Kranti KC

Managing Director/Movie Director

एदी हजुरहरु म्युजिक भिडियो वा गाना रेकोर्ड गराउन चाहनु हुन्छ भने

बुक नाउ

हाम्रो साथीहरु

जस्ले हामीलाई विश्वाश गर्छन्

Good Automobile
Gyapu
Xcel Trip
Gudne